Logo

नेपाल मानव विकास सूचकांकको १४७ औं स्थानमा, ब्रोडब्याण्ड ईन्टरनेट विस्तारमा एशिया प्रशान्त क्षेत्रले लिड गर्दै

काठमाडौं । नेपालको मानव विकास सूचकांकमा १ सय ४७ औं स्थानमा पुगेको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी)ले सन् २०१८ को मंगलबार सार्वजनिक गरेको मानव विकास सूचकांक प्रतिवेदन २०१९ मा नेपाललगायत एशिया प्रशान्त क्षेत्रकै मानव विकास सूचकांकको सूचकमा वृद्धि भएको जनाएको हो । नेपाल सन २०१८ मा मानव विकास सूचकांकमा ० दशमलव ५७९…