Logo

नारायणघाट मुग्लिन सडक खण्ड शुक्रबारदेखि दैनिक ४ घण्टा बन्द, यस्तो छ कारण

काठमाडौं । नारायणघाट मुग्लिन सडक खण्ड शुक्रबारदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ । नारायणघाट मुग्लिन सडक आयोजनाका अनुसार उक्त सडक खण्डको ८ स्थानहरुमा पहिरो रोकथामको बाँकी कामका लागि सवारी आगमन रोकिने भएको हो । आयोजनाले यही मंसिर २७ गतेदेखि २ हप्ताको लागि प्रत्येक दिन बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म दैनिक ४…