Logo

६ महिना भित्रै नेपालको ‘कन्ट्री रेटिङ’ हुने, रेटिङका लागि ३ विदेशी कम्पनी प्रतिस्पर्धामा

काठमाडौं । पहिलो पटक नेपालको कन्ट्री रेटिङ (सोभरेन क्रेडिट रेटिङ) हुने भएको छ । लामो समयदेखि देशको सोभरेन क्रेडिट रेटिङ नहुँदा विदेशबाट कर्जा ल्याउन तथा विदेशीले नेपाललाई पत्याउने आधार नभइरहेको अवस्थामा कन्ट्री रेटिङ हुन लागेको हो । सरकारले देशको सोभरेन क्रेडिट रेटिङको लागि राजस्व सचिव शिशिरकुमार ढुङ्गानको संयोजकत्वमा कन्ट्री रेटिङ ओभरसाईट कमिटि गठन गरेको थियो…