Logo

ज्योति विकास बैंकको सामाजिक उत्तरदायित्व, कपडा बैंकलाई वासिङ मेसिन हस्तान्तरण

काठमाडौं । ज्योति विकास बैंकले नवजीवन परोपकार समाज तथा एक सय ग्रुपको संयुक्त सहकार्यमा स्थापना भएको कपडा बैंकलाई एक थान वासिङ मेसिन प्रदान गरेको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अध्यक्ष मनोज कुमार ज्ञवाली, नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा मुख्य शाखाका प्रबन्धक रोशन थापा तथा नवजीवन परोपकार समाजका सचिव दिपकराज जोशी तथा १ सय…