Logo

खराब मौसमले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको ट्राफिक स्लो, हिमाली क्षेत्रका उडान प्रभावित

काठमाडौं । हिमाली क्षेत्रमा बिहीबार बिहानै देखि परेको हिमपातका कारण उडान प्रभावित भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका अनुसार लूक्ला, सिमिकोट, फाप्लुलगायतका स्थानहरुमा उडान हुन सकेको छैन । त्यस्तै खराब मौसमका कारण विमानस्थलमा हुने ‘ट्राफिक स्लोल’गायतका समस्या समेत भईरहेको विमानस्थलका संचालन निर्देशक शुरेसमान सिह श्रेष्ठले जानकारी दिएका छन । उनका अनुसार अरुबेला प्रति घण्टा ३०…