Logo

प्राधिकरण भन्छ-२४ सै घण्टाको लागि त्रिभुवन विमानस्थल योग्य, विमानस्थल भन्छ-सम्भव छैन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले भ्रमण बर्ष २०२० मा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल २४ घण्टा संचालनको लागि योग्य भएको बताएको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार भ्रमण बर्षको अवसरमा कोही कसैले थप उडान गर्नको लागि स्लट मागेको खण्डमा विमानस्थल २४ घण्टा संचालन गर्न सकिने छ । विमानस्थललाई २४ घण्टा संचालनको लागि आवश्यक तयारी पुरा…