Logo

विराटनगरमा लजिस्टिक पार्क बन्ने, सिजी लजिस्टिक र लगानी बोर्डबीच अध्ययनका लागि सम्झौता

काठमाडौं । लगानी बोर्डले विराटनगरमा मल्टीमोडल लजिस्टिकपार्क निर्माणको विस्तृत सम्भाव्यता अध्ययनका लागि सिजी लजिस्टिक र सर्राफ ग्रुपसँग समझदारी पत्रमा हस्ताक्षर (एमओयु) गरेको छ । आईतबार एक कार्यक्रमका बीच लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र सिजी लजिस्टिकका निर्देशक निर्वाण चौधरीले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन । उक्त सम्झौतापश्चात अब नेपालमा निजी कम्पनीले पनि…