Logo

बीएमडब्लुका २ नयाँ बाईक सार्वजनिक, नेपालमा पहिलो बार्षिकोत्सव सम्पन्न

काठमाडौं । बीएमडब्ल्यु कम्पनीले नेपालमा २ नयाँ मोटरसाईकल सार्वजनिक गरेको छ । एक कार्यक्रमको आयोजना गर्दै हिमालयन मोटरराड अन्तरगतको टर्क मोटर्स प्रालिले उक्त मोटरसाईकल सार्वजनिक गरेको हो । कम्पनीले नेपालमा बीएमडब्लु जी ३१० जीएस र बीएमडब्लु जी ३१० आर नेपालमा सार्वजनिक गरेको हो । यस्तै सौरभ जेबी राणा अध्यक्ष रहेको हिमालयन मोटरराडले विभिन्न स्थानमा पहिलो…