Logo

हिमालयन बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, भीमसेन मन्दिर पूनर्निर्माणमा आर्थिक सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले २०७२ साल बैशाख महिनाको महाभुकम्पमा क्षतिग्रस्त भएको पाटन दरवार क्षेत्रमा अवस्थित भीमसेन मन्दिरको पुनर्निर्माणको लागि ५ लाख बराबरको आर्थिक सहायता प्रदान गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सो सहयोग गरेको हो । बैंक संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले पुनर्निर्माण सरोकार समितिका संयोजक कृष्णलाल महर्जनलाई पाटन दरवार क्षेत्रमा…