Logo

आयात घट्दा २४ प्रतिशतले बढ्यो निर्यात, व्यापारघाटाको खाडल पुरिँदै

काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो ४ महिनामा नेपालबाट हुने निर्यातमा २३ दशमलव ९ प्रतिशतको वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु अर्थिक बर्षको साउनदेखि कात्तिकसम्मको तथ्याङ्कमा गत आवभन्दा चालू आबको सोही अबधिमा निर्यातमा उच्च वृद्धि भएको हो । तर सोही अबधिमा विदेशबाट हुने आयातमा भने ६ दशमलव ९ प्रतिशतले गिरावट…