Logo

कियाको मिड–एसयुभी सेल्टोस नेपाली बजारमा, मूल्य ५० लाख देखि ८० लाखसम्म

काठमाडौं । कोरियाली गाडि निर्माता कम्पनी कियाले मिड–एसयुभी सेल्टोस गाडी नेपाली बजारमा ल्याएको छ । नेपालका लागि कियाको अधिकृत बितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राईजेजले सेल्टोज गाडीलाई नेपाली बजारमा भित्र्याएको हो सन् २०१९ बाट भारतमा आफ्नो प्लान्ट राखेर सेल्टोस गाडी उत्पादन थालेको उक्त गाडीमा भारत स्टेज–६ इन्जिन जडित रहेको कम्पनीले जानकारी दिएको छ । कन्टिनेन्टलका प्रमुख सुहृदघिमिरेका…