Logo

महिन्द्राको नयाँ मोडल ‘एक्सयूभी–३००’ अब गण्डकी प्रदेशमा पनि, बतास ब्रर्दश प्रालिले विक्रि वितरण गर्ने

काठमाडौं । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटक भारतीय बजारमा सार्वजनिक भएको छोटो समयमा नै आफ्नो अलगै पहिचान बनाउन सफल महिन्द्राको स्पोर्ट्स यूटिलीटी भेइकल (एसयूभी) ‘एक्सयूभी–३००’ काठमाडां पश्चात गण्डकी प्रदेशमा पनि बिक्रिवितरण शुरु गरेको छ । ‘एक्सयूभी–३००’ गाडीलाई प्रदेश ४ का उद्योग, पर्यटन र पर्यावरण मन्त्री विकास…