Logo

धनुषा चेम्बर अफ कमर्शको सामाजिक उत्तरदायित्व, सितलहर पीडितलाई राहत वितरण

काठमाडौं । धनुषामा लागेको सितलहर र जाडोले प्रभावित विपन्न र असाहाय वर्गलाई धनुषा चेम्बर अफ कमर्शले सहयोग गरेको छ । जनकपुरधाम स्थित विभिन्न चौंकहरुमा ८० क्वीन्टन दाउरा र १०१ थान कम्बल वितरण गरेको धनुषा चेम्बर अफ कमर्शका अध्यक्ष बिजय शाहले जानकारी दिएका छन । उक्त वितरण कार्यक्रममा धनुषा चेम्बरका अध्यक्ष शाहले विपतमा परेका हरेक नेपालीलाई…