Logo

नेपालगंज क्षेत्र र सुदूपश्चिम प्रदेशको विद्युत् चुहावट घटाइने, कार्यालय प्रमुखसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । नेपाल विद्युत प्रधिकरणले प्रदेश नं ५ को प्रदेश डिभिजन कार्यालय, नेपालगंज र सुदूरपश्चिम प्रदेशअन्तर्गत अहिले रहेको वितरणतर्फको विद्युत् चुहावटलाई क्रमश ः ८.०५ र १०.६९ प्रतिशतमा झार्ने भएको छ । सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियालाई गत आर्थिक वर्ष (आव) २०७५÷७६मा रहेको १३.६९ प्रतिशत विद्युत् चुहावटलाई १०.६९ प्रतिशतमा झार्ने लक्ष्य दिइएको हो । कार्यालयको चालु आवको…