Logo

सनराइज बैंकको नयाँ दुई शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा, शाखारहित सेवा ४२ स्थानमा पुग्यो

काठमाडौं । सनराइज बैंक लिमिटेडले दुई स्थानमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका साथ नवलपुरको मदनपुरमा ४१औं र पिथौलीमा ४२औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको बैंकले जनाएको छ । बफर जोन युुजर कमिटीको अध्यक्ष तथा समाज सेवी दोमन भण्डारी र कुमारवर्ती बिद्यालयको प्रधानाध्यापक दर्शन…