Logo

साल्ट ट्रेडिङको घोषणा, यो वर्षको हेम बहादुर मल्ल पुरस्कार कुलमान घिसिङ र डा.सुन्दुक रुइतलाई

काठमाडौं । नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले यो वर्षका हेम बहादुर मल्ल पुरस्कार नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ र डा.सुन्दुक रुइतलाई प्रदान गर्ने घोषणा गरेको छ । नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले मंगलबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै उक्त दुई जना व्यक्तित्वलाई पुरस्कृत गर्ने घोषणा गरेको हो…