Logo

एक्सेल डेभलपमेन्ट बैंकको स्वतन्त्र संचालकमा सुषमा शर्मा नियुक्त, बैंकिङ क्षेत्रमा १३ बर्षे अनुभव

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको स्वतन्त्र संचालकमा सुषमा शर्मा नियुक्त भएकी छिन् । बैंक संचालक समितिको सोमबार बसेको बैंठकले शर्मालाई ४ बर्षका लागि स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । बैंकिङ क्षेत्रमा १३ बर्ष लामो अनुभव भएको शर्मा नेपाल उमन चेम्बरको वरिष्ठ उपाध्यक्ष हुन् । उनीसँग एनएमबी बैंक लगायतका वित्तीय संस्थामा रिटेल बैंकिङ प्रमुख, मार्केटिङ तथा…