Logo

कामीरिता शेर्पा २९ औं पटक सगरमाथा शिखरमा, तोडे आफ्नै ‘रेकर्ड’

काठमाडौँ । सोलुखुम्बुका कामीरिता शेर्पाले २९ औं पटक सगरमाथाको शिखर चुमेका छन् । शेर्पा आज (आइतबार) बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको शिखरमा पुगेको पर्यटन विभागका आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथाको चुचुरोमा पुगेको आफ्नै रेकर्ड तोडेका छन् । उनी गएको वर्ष एउटै सिजनमा दुई पटक सगरमाथाको…