Logo

नारामै सिमित मन्त्री भट्टराईको भ्रमण बर्ष योजना, कहाँ हरायो २० हजार व्यवसायीसँगको सपथ र ‘वाउ नेपाल एयरलाईन्स’

काठमाडौं । भ्रमण बर्ष सुरु हुन अब ४ दिन मात्रै बाँकी रहेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई भेटघाट र छलफलमा ब्यस्त रहेका छन । तर पर्यटन बर्षको पूर्वसन्ध्यामा आईपुग्दा उनले विगतमा गरेका बाचाहरु कार्यान्यनमा नआउने भएको छ । भट्टराई मन्त्री भएर आएसँगै उनले भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक…