Logo

सिद्धार्थ इन्स्योरेन्सको पोखरामा प्रादेशिक कार्यालय, गण्डकी प्रदेशका ११ वटा जिल्ला मध्ये ८ वटा जिल्लामा शाखा

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिले गण्डकी प्रदेशको पोखरामा प्रादेशिक कार्यालय स्थापना गरेको छ । कार्यालयको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले गरेका थिए । सो समारोहमा अध्यक्ष चापागाँईले व्यवसाय वृद्धि संगै संस्थागत सुशासन समेतलाई ध्यान दिन सुझाव दिंदै प्रादेशिक कार्यालयले बीमितलाई अझ प्रभावकारी बीमा सेवा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरे । कार्यक्रमका सभापति…