Logo

होर्डिङ बोर्ड हटाउने सरकारको निर्णयप्रति व्यवसायीको आपत्ति, ७ अर्ब लगानी जोखिममा पर्ने दाबी

काठमाडौं । सरकारले होर्डिङ बोर्ड हटाउने निणर्य गरेपछि होर्डिङ बोर्ड संचालकहरुको संस्था साइनेज एशोसिएसन नेपालले सरकारी निर्णयको कडा विरोध गरेको छ । शनिबार पत्रकार सम्मेलन गरेर एशोसिएसनले सरकारी निर्णय तत्काल रोक्नुपर्ने माग गरेको हो । कार्यक्रममा होर्डिङ बोड हटाउने निणर्यले सरकारलाई ठूलो घाटा हुनेसमेत उसको चेतावनी छ । एशोसिएसनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘साईनेज एशोसिएसन…