Logo

शाखा विस्तारमा एग्रेशिभ हुँदै कामना सेवा विकास बैंक, ६ नयाँ शाखा विस्तार

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न ६ स्थानमा आफ्ना नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकल आफ्नो सेवा विस्तार गर्ने क्रममा गत हप्ता मात्र प्रदेश नम्बर ३ अन्तर्गत काठमाडौं जिल्लाको चपली, कुलेश्वर, बालाजु र बौद्घ साथै प्रदेश नम्बर ५ अन्तर्गत रुपन्देही जिल्लाको कञ्चन गाउंपालिका स्थित गरगरे र सियारी गाउंपालिकाको पडसरीमा गरी कुल ६…