Logo

माछापुच्छ्रे बैंक र दुवईस्थित माश्रिक बैंकबीच सम्झौता, माछापुच्छ्रे बैंकले माश्रिकबाट एक अर्ब रुपैयाँ बढी रकम ल्याउने

काठमाडौं । माछापुच्छ्रे बैंक र दुवईस्थित माश्रिक बैंकबीच सम्झौता भएको छ । माछापुच्छ्रे बैंकले नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्य पुँजी (तरलता) अभावको समस्यालाई मध्यनजर गर्दै दुवईस्थित माश्रिक बैंकबाट १० मिलियन अमेरिकी डलर अर्थात र १ अर्व भन्दा बढि पैसा नेपाल ल्याउने भएको हो । आईतबार दुवईस्थित माश्रिक बैंकबाट नेपालमा रकम भित्र्याउने सम्बन्धि सम्झौता पत्रमा…