Logo

उद्योग परिसंघ र बैंकर्स संघबीच सम्झौता, लगानीमैत्री वातावरण बनाउन सहकार्य गर्ने

काठमाडौं । देशमा लगानी प्रवद्र्धन गर्न नेपाल उद्योग परिसंघ र नेपाल बैंकर्स संघबीच एक सम्झौता भएको छ । सोमबार एक कार्यक्रमका बीच निजी लगानी प्रर्वद्धनमार्फत आर्थिक विकासमा सहकार्य गर्न एक समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । परिसंघमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष सतिश कुमार मोर र बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन ।…