Logo

रिचार्जर र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबीच इकमर्श सम्झौता, भ्रमण वर्ष प्रर्वद्धन गर्ने

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई प्रर्वद्धन गर्ने सन्दर्भमा मोबाइल एप रिचार्जर र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयकाबीचमा सम्झौता भएको छ । एउटै प्लेटफर्मबाट विभिन्न किसिमका सेवा दिँदै आएको रिचार्जरलाई नेपाल भ्रमण वर्ष २०२० को इकमर्श पार्टनर बनाउने सन्दर्भमा सम्झौता भएको हो । सम्झौता पत्रमा रिचार्जरका तर्फबाट ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडर…