Logo

रिचार्जरको भ्रमण वर्ष लक्षित बिग सेल मेला घोषणा, १ हजार सामानमा ७० प्रतिशतसम्म छुट

काठमाडौं । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै मोबाइल एप रिचार्जरले ‘रिचार्जर बिगसेल २०२०’ को घोषणा गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थितीमा रिचार्जर बिग सेल २०२० को घोषणा गरिएको हो । कार्यक्रममा मन्त्री भट्टराईले भ्रमण वर्षलाई सफल बनाउन डिजिटल प्लेटफर्म तथा ई कमर्श प्लेटफर्मको…