Logo

अर्घाखाँची सिमेन्टको ‘धन वर्षा’ योजना, काठमाडौंका मनोज कुमार सिलवालले जिते एक लाख रुपैँया

काठमाडौं । अर्घाखाँची सिमेन्टले उपभोक्ताको लागि सार्वजनिक गरेको ‘धन वर्षा’ योजनाअन्तर्गत जडिबुटी, काठमाडौंका मनोज कुमार सिलवालले १ लाख रुपैँया बराबरको नगद पुरष्कार जितेका छन । कम्पनीका सहायक महाप्रबन्धक रमेश थापाले विजेता सिलवाललाई आज एक कार्यक्रमबिच उपहार रकमको चेक हस्तान्तरण गरेका हुन । सिलवालले घर निर्माणको लागि सातदोबाटो ललितपुरस्थित मेरु इन्टरप्राइजेजबाट गएको हप्ता अर्घाखाँची ओपिसी सिमेन्ट…