Logo

प्रचण्ड र ओली ३ घण्टा लामो भेट : व्यक्ति माओवादी काम एमालेको सर्तमा पनि टुङ्गिएन सेबोन अध्यक्ष, सहमतिमा भन्दै फर्किए बर्षमान

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच ३ घण्टा लामो छलफल भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा शनिवार प्रचण्ड र ओलीबीच बोर्ड अध्यक्ष नियुक्तिका विषयलाई लिएर छलफल भएको हो । पछिल्लो समय धितोपत्र बोर्ड अध्यक्षको विषयलाई लिएर सत्ता साझेदार माओवादी र एमोलबीच विवाद देखिएको विषय सतहमा…