Logo

नेकपाले टुङ्गो लगायो राष्ट्रियसभाका लागि १६ जना उम्मेदवार (नामावली सहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा सदस्यमा आफ्नो पार्टीको तर्फबाट उठ्ने उम्मेदवारहरुको टुंगो लगाएको छ । सत्तारुढ दल नेकपाको आज बालुवाटारमा बसेको सचिवालय बैठकले माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि उम्मेदवारहरुको टुंगो लगाएको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । अघिल्लो राष्ट्रिय सभा निर्वाचनबाट चुनिएर गोलाप्रथाबाट २ बर्षे समयावधि पाएको राष्टियसभा…