Logo

‘गल्छी–रसुवागढी’ सडक योजनाको काम ६० प्रतिशत सम्पन्न, २०७८ सालभित्रै पूरा गर्ने लक्ष्य

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाको काम ६० प्रतिशत पूरा भएको छ । आयोजनाको काम तीव्र बनाउन नुवाकोटतर्फ मुख्य चुनौती रहेको बेलकोटगढी नगरपालिका–७ स्थित कल्चौडेभिरमा त्रिशूली नदी किनार हुदैं डाइभर्सन बनाएर गाडी आउजाउ नियमित बनाउन लागिएको योजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए । उनका अनुसार धादिङको गल्छीदेखि रसुवाको मैलुङसम्म…