Logo

भ्रमण वर्षका लागि ९ करोड खर्चेर १०८ यतीका मूर्ति बनाईदै, कतारदेखि अमेरिकासम्म पुर्याइने

काठमाडौं । सरकारले भ्रमण नेपाल बर्ष–२०२० को प्रर्वद्धनका लागि १ सय ८ ओटा यतीको मूर्ति बनाउने भएको छ । भ्रमण बर्ष सचिवालयका संयोजक सुरज बैद्यका अनुसार हालसम्म २२ ओटा यतीका मूर्ति तयार तयार भइसकेका छन भने बाँकी निर्माणको चरणमा छन् । बैद्यका अनुसार अबको ४ महिनभित्र सबै १ सय ८ ओटा यतीका मूर्ति तयार हुनेछन…