Logo

सानिमा र लक्ष्मी बैंकले एक अर्ब ८० करोड बराबरको ‘म्युचुअल फण्ड’ ल्याउँदै

काठमाडौं । शेयर बजारमा सुधारको सङ्केत देखा परिरहेको बेला दुई सामूहिक लगानी कोष योजना (म्युचुअल फण्ड) आउने भएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार सानिमा बैङ्क र लक्ष्मी बैङ्कको प्रर्वद्धनमा ती योजना आउन लागेका हुन् । ती योजना कूल रु एक अर्ब ८० करोड बराबरको छ । ‘सानिमा लार्ज क्याप फण्ड’ नाम दिइएको सानिमा बैङ्कको…