Logo

फुडमान्डुसँग एनआईसी एशिया बैंकको साझेदारी, डिजिटल भुक्तानीमा ३० प्रतिशत छुट

काठमाडौं । फुडमान्डु प्रालिको अनलाइन फुड फेष्टिवल २०२० मा एनआईसी एशिया बैंक लिमिटेड बैंकिङ साझेदार रहने भएको छ । यसअन्तर्गत अनलाइन फुड फेष्टिवल २०२० मा बैंकको मोबाईल बैंकिङ एप प्रयोग गरी क्यूआर कोडमार्फत् भुक्तानी गर्दा बैंकका ग्राहकहरुले ३० प्रतिशत छुट पाउन सक्नेछन । यो अफर पौष २१, २०७६ देखि पौष २७, २०७६ सम्म लागु हुनेछ…