Logo

नेपाल टेलिकम र सडक बिभागबीच समझदारी, सडक मर्मत गर्दा बिछ्याईएको डक्टको रकम टेलिकमले भुक्तानी गर्ने

काठमाडौं । नेपाल टेलिकम र सडक बिभागबीच समझदारी भएको छ । टेलिकम र विभागबीच सडक र दूरसञ्चार पूर्वाधार निर्माणको क्रममा सहकार्य गरी अगाडी बढ्ने गरी समझदारी भएको हो । समझदारी पत्रमा विभागका महानिर्देशक केशव कुमार शर्मा र टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरेका छन । विभागले द्रुत गतिमा देशभर सडक निर्माण तथा विस्तारको कार्य…