Logo

माछापुच्छ्रे बैंकको ‘ माछापुच्छ्रे ग्राहक सेवा केन्द्र’ सञ्चालनमा, अन्तरराष्ट्रिय स्तरको सेवा उपलब्ध हुने

काठमाडौं । माछापुच्छ्रे बैंकले ‘माछापुच्छ्रे ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । बैंकका ग्राहकहरुलाई छिटो छरितो र सहज रुपमा सुविधा प्रदान गर्ने उद्धेश्यका साथ बैंकले अन्तरराष्ट्रिय स्तरको एसआइपी पिबिएक्समा आधरित आइभीआर किङ्ग र अडियो नोटिस बोर्डसहितको अत्याधुनिक प्रविधिको ओम्नी च्यानल ग्राहक सेवा केन्द्र संचालनमा ल्याएको हो । गाह्रकले बैंकको बिभिन्न सामजिक संजाल मार्फत सिधै माछापुछ्रे…