Logo

जिल्ला प्रशासन कार्यालय सिराहामा प्रभु बैंक एक्स्टेन्सन काउण्टर

काठमाडौं । प्रभु बैंकले सिराहास्थित सिराहा नगरपालिकाको जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले बुधबार एक कार्यक्रमको आयोजना गर्दै उक्त एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको हो । उक्त एक्स्टेन्सन काउन्टरको सिराहाका प्रमुख जिल्ला अधिकृत गोपाल कुमार अधिकारीले उद्घाटन गरेका हुन । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा…