Logo

बुधबार १ हजारले बढेको सुनको मूल्य आज घट्यो, यस्तो छ आजको मूल्य

काठमाडौं । केही दिनयता उच्च बिन्दूमा पुगेर घटबढ भइरहेको सुनको मूल्य साताको पाँचौ दिन अर्थात आज विहीबार भने घटेको छ । बिहीबार नेपाली बजारमा सुनको मूल्य एक हजारले घटेको हो । विहिबार सुन प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबारबार सुन प्रतितोला ७६ हजार ५…