Logo

पर्यटन बोर्डले माघको पहिलो हप्ता नयाँ सिइओ पाउने, ९ जना अन्तिम प्रतिस्पर्धामा

काठमाडौं । नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत (सिइओ) माघको पहिलो हप्ता भित्रै पाउने भएको छ । बोर्डको प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको ४ बर्षे कार्यकाल पुस ७ गतेदेखि सकिए पछि बोर्डको सिइओका लागि छनौट सिफारिस समितिले आवेदन माग गरेको थियो । बोर्डमा सिइओ बन्ने आकांक्षासहित आवेदन दिएका १७ जनामध्ये ९ जना सर्टलिस्टमा परेका छन…