Logo

शहरी विकास मन्त्रालयले दियो ट्राफिक प्रहरीलाई स्टपबोर्ड, पैदल यात्रीलाई सु-सूचित गर्ने उद्देश्य

काठमाडौं । शहरी विकास मन्त्रालयले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई १ सय २० थान स्टपबोर्ड हस्तान्तरण गरेको छ । मन्त्रालयले काठमाण्डौं उपत्यकाको बिभिन्न स्थानहरुमा पैदल यात्रुहरुलाई अनिवार्य रुपमा जेब्राक्रसिङ, आकाशे पुल तथा तोकिएको ठाउँबाट बाटो काट्न सु-सूचित गर्ने उद्देश्यले उक्त स्टपबोर्ड हस्तान्तरण गरेको हो । एक कार्यक्रमकाबीच मन्त्रालयका राज्य मन्त्री रामबिर मानन्धरले महाशाखाका प्रमुख प्रहरी बरिष्ठ…