Logo

मन्त्री भट्टद्धारा पेट्रोलियम आयात निजी क्षेत्रलाई नदिने र निगमलाई निजीकरण पनि नगर्ने स्पष्ट

काठमाडौं । नेपाल आयल निगम स्थापनाको ५० वर्ष पुगेको छ । निगमको स्वर्णजयन्तीको शनिबार उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कुनै पनि हालतमा पेट्रोलियम आयात निजी क्षेत्रलाई सुम्पन नसक्ने बताए । पेट्रोलिमय पदार्थको कारोबार राष्ट्रिय सुरक्षासँग जोडिएको भन्दै उनले निगमलाई निजीकरण गर्ने विषय सोच्न पनि नसकिने बताए । उनले भने, ‘निगम निजी क्षेत्रसँग…