Logo

केबलकारमा व्यवसायीको आकर्षण, देशभर केबलकार निर्माणमा खर्बौ लगानी हुँदैं

काठमाडौं । पछिल्लो समय नेपालमा केबलकार निर्माणमा व्यवसायीको आकर्षण बढेको छ । मनकामना केबलकारको व्यवसायिक सफलता र पछिल्लो समय सञ्चालनमा आएका चन्द्रागिरी केबलकार र कालिञ्चोक केबलकारसमेत व्यवसायिक रुपमा सफलता उन्मुख देखिएसँगै केबलकार निर्माण र सञ्चालनमा तीब्रता आएको हो । नेपालकै पहिलो व्यवसायिक केबलकारका रुपमा सन १९९८ नोभेम्बर २४ मा संचालनमा आएको मनकामना केबलकारको सफलतासँगै दर्जनौ…