Logo

सरकारलाई लगानीको बातावरण बनाउन परिसंघको आग्रह, स्वस्थ प्रतिस्पर्धामा जान अर्थ सचिवको सुझाव

काठमाडौं । नेपाल उद्योग परिसंघले सरकारलाई लगानीको वातवरण बनाउन आग्रह गरेका छन । परिसंघले आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै संघका अध्यक्ष सतिशकुमार मोरले निजीक्षेत्रलाई लगानीको वातवरण बनाई दिन आग्रह गरेका हुन । सोमबार आयोजित कार्यक्रममा सरकारका सचिवहरु तथा परिसंघबीच भएको छलफलमा उद्योगी व्यवसायीहरुले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार र उद्योगी व्यवसायीहरुबीच विश्वासको वातावरण बनाउनु…