Logo

अमेरिका, क्यानडा र टर्की पठाईदिने भन्दै साढे चार करोड ठगी, यी हुन पक्राउ परेका ठगहरु

काठमाडौं । नेपाल प्रहरीले वैदेशिक रोजगारीमा अमेरिका, क्यानडा र टर्की पठाउने भन्दै चार करोड भन्दा बढी ठगी गर्ने व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी ठगी गर्नेहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो । टर्कीको युएन मिसन कार्यालयमा वर्क पर्मिटमा कामदार पठाउने र त्यहाँ पुगेपछि आकर्षक तलव…