Logo

‘फाईभ जी’ परीक्षणको तयारीमा नेपाल टेलिकम, फोरजी विस्तारलगत्तै ४ शहरमा परीक्षण

काठमाडौं । विकसित विश्वले भर्खरै उपयोगमा ल्याउँदै गरेको पछिल्लो पुस्ताको ‘फाइभजी’ प्रविधी नेपालमा कहिले आइपुग्ला भन्नेमा धेरैको चासो छ । यही चासोलाई सम्बोधन गर्नेगरी नेपालमा अहिलेसम्मकै द्रुत गतिको फाइभ जी सेवा शुरु गर्न नेपाल टेलिकमले पहल थालेको छ । हाल देशैभर फोरजी बिस्तारमा तीब्रता दिएको नेपाल टेलिकमले फोरजी विस्तार सकेलगत्तै फाईभजीको परीक्षण गर्ने भएको छ…