Logo

नुवाकोट र धादिङमा ६५ हल गोरुको ‘वान भर्सेज वान’ भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौं । माघे संक्रान्ति पर्वको अवसरमा नुवाकोट र धादिङको विभिन्न स्थानमा ६५ हल गोरु जुधाइने भएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा २१, विदुर नगरपालिका–१० रसुवासँगको सङ्गमस्थल वेत्रावतीमा ११, पञ्चकन्या गाउँपालिका–३ पिपलडाँडामा आठ, लिखु गाउँपालिका–३ कट्टीछापमा ३, तादी गाउँपालिका–४ सातबिसेमा १०, शिवपुरी गाउँपालिका–५ शेराबगरको गैरीफाँटमा ५ हल गोरु आज जुधाउन लागिएको छ । धादिङको…