Logo

नेपाल वायुसेवा निगम र भ्रमण वर्ष सचिवालयबीच सम्झौता

काठमाडौं । नेपाल वायुसेवा निगम र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबीच सम्झौता भएको छ । सम्झौता अनुसार भ्रमण वर्षका अवसरमा सचिवालयका तर्फबाट प्रकाशित हुने ब्रोसर र म्यागजिनमा निगमको लोगो समावेश गरिनेछ । साथै सचिवालयका तर्फबाट आयोजना गरिने समारोहमा पर्यटन प्रवद्र्धनलाई मद्दत पुर्याउन निगमद्वारा तयार पारिएको भिडियो प्रदर्शन गरिनेछ । साथै निगमको अन्तरराष्ट्रिय उडान भएका मुलुकहरुमा…