Logo

अस्वस्थ्य प्रतिस्पर्धाले खस्किएको नेपाली पर्यटन उद्योग : अम्बिका श्रेष्ठको लेख

नेपालको पर्यटन अहिले कहाँ पुग्यो वा अहिले विश्वमा नेपाली पर्यटनको स्थान कहाँ छ भन्ने प्रश्न धेरैको छ । यसको उत्तर भने हिजो हामी कहाँ थियौ भन्ने ठाउँबाटै खोज्नुपर्छ । अहिले हामी जहाँ छौं, त्यो हामीले गरेको लामो समयको मेहनतकै परिणाम हो । पर्यटन क्षेत्रमा हामीले गर्न नसकेको होईन । पहिलेभन्दा धेरै भएको छ, विकास भएको…