Logo

सिमेन्टमा नयाँ मापदण्ड तोकियो, उद्योगीले स्वेच्छाले गुणस्तर लिन पाउने

काठमाडौं । सरकारले सिमेन्टको नयाँ मापदण्ड बनाएको छ । शुक्रबार उद्योग मन्त्री लेखराज भट्टको उपस्थिीतिमा गुणस्तर तथा नापतौल विभागले नयाँ मापदण्ड सार्वजनिक गरेको हो । यसअघि ३३ ग्रेडको सिमेन्ट उत्पादन गरेका उद्योगीले अबे ४३ र ५३ ग्रेडको सिमेन्ट उत्पादन गर्न सक्ने भएका हुन । विभागका अनुसार नयाँ गुणस्तर उद्योगीले स्वेच्छा अनुसार लागु गर्न सक्ने उल्लेख…