Logo

उखु किसानको पैसा भुक्तानीमा अझैं आनाकानी, लुम्बिनी सुगरलाई सम्पर्कमा ल्याउन गृहलाई पत्र

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानलाई पैसा दिलाउन विभिन्न २ ओटा उद्योगलाई चिठी लेखेको छ । शुक्रबार मात्रै अन्नपूर्ण सुगर मिल र ईन्दिरा सुगर मिललाई किसानको सबै पैसा भुक्तानी गर्न चिठी लेखेको मन्त्रालयले जानकारी दिएको छ । हाल मन्त्रालयमा केही उद्योगहरुले किसानको सबै पैसा दिएको र केहीले किसानसँग सहमति गरेको पत्र पठाएका…