Logo

वायुसेवा निगमका अध्यक्ष मदन खरेलले दिए पदबाट राजीनामा

काठमाडौं । नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन् । आइतबार विहान संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेशकुमार भट्टराईसमक्ष राजीनामा बुझाएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । ‘खरेल विहान आफै मन्त्रालयमा आउनु भएको थियो,’ उक्त स्रोतले भन्यो, ‘उहाँले मन्त्रीसँग भेट गरी आफ्नो राजीनामा पत्र बुझाएर जानु भएको छ ।’ खरेलले निगमको…